महोत्तरीमा इ–लाइब्रेरी र विज्ञान प्रयोगशाला सञ्चालन

<span class='c1'>महोत्तरीमा इ–लाइब्रेरी र</span> <span class='c2'>विज्ञान प्रयोगशाला सञ्चालन</span>

जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रु सात लाख ५० हजारको लागतमा विद्यालयमा १० थान कम्प्युटर, एक थान ल्यापटप, इन्टरनेट, वाइफाई र अत्याधुनिक विज्ञान शिक्षा सामग्री खरिद गरी इ–लाइब्रेरी र विज्ञान प्रयोगशाला सञ्चालनमा आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद मण्डलले बताउनुभयो ।

इ–लाइब्रेरी र विज्ञान प्रयोगशालाको शुभारम्भ जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले गर्नुभएको थियो

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्