सखुवाको काठसहित एक पक्राउ

<span class='c1'>सखुवाको काठसहित</span> <span class='c2'>एक पक्राउ</span>

झापा, साउन १५ गते

झापाको कमल गाउँपालिका ५ स्थित गिता पेट्रोल पम्प नजिकबाट प्रहरीले शनिबार सखुवाको काठसहित एक जनालाई पक्राउ गरेको छ।
पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको मे १ त ५१०५ नम्बरको ट्रयाक्टरमा चेकजाँच गर्ने क्रममा काठ लोड गरी माथीबाट अदुवाको भारीले छोपेर लैजाँदै गरेको ४५ क्यु फिट सखुवाको काठ फेला पारी बरामद गरेको हो।
काठसहित ट्याक्टर चालक धनकुटा बसन्तपुर गाउँपालिका ४ बस्ने वर्ष २९ को जैमान जबेगुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहिकालागी सुरुङ्गा वन कार्यालय पठाईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्