सम्राट स्पोर्टिङ्ग क्लबको नव निर्मित भवनको उद्घाटन

<span class='c1'>सम्राट स्पोर्टिङ्ग क्लबको नव</span> <span class='c2'>निर्मित भवनको उद्घाटन</span>

विराटनगर, १५ श्रावण

२०५५ सालमा स्थापना भएको सम्राट स्पोर्टिङ्ग क्बलको करिब २० लाखको लागतमा नव निर्मित दुई कोठे भवनको उद्घाटन हिजो गरियो। विराटनगर– ३ मा रहेको सम्राट स्पोर्टिङ्ग क्लबको नव निर्मित भवनको उद्घाटन नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले गरे ।

सोही अवसरमा हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा विराटनगर महानगरपालिको निर्वाचित मेयर भिम पराजुली, उपमेयर इन्दिरा कार्की र १ र ३ नम्वर वडाको वडाअध्यक्षसहित अन्य सदस्यहरुलाई समेत क्लबले सम्मान गरेकोे थियो । त्यस्तै क्बलको संस्थापक अध्यक्ष उद्धव अर्यालसहित कार्यसमितका सदस्यहरुलाई समेत सम्मान ग¥र्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्