नाटक लखन पटवारीका कलाकारलाई लियो क्लबको सम्मान

<span class='c1'>नाटक लखन पटवारीका कलाकारलाई</span> <span class='c2'>लियो क्लबको सम्मान</span>

विराटनगर साउन १५ , विराटनगरको आरोहण गुरुकुलमा जारी "लखन पटवारी" नाटकका कलाकारलाई सम्मान गरिएको छ । विराटनगर लियो क्लब मोरङको आयोजनामा शनिबार नाटक मञ्चनपछिको सम्मान कार्यक्रममा नाटक र कलाकारीता क्षेत्रमा पुर्याएको योगदान स्वरुप उक्त सम्मान गरिएको हो । क्लबका अध्यक्ष केशव बस्नेतले नाटकका कलाकारहरु साथै आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीलाई सम्मानित गरेको हो । लखन पटवारी नाटक साउन १५ गतेसम्म बिराटनगरमा चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्