काठमाडौंको स्कुलबाट अपहरणमा परेका बालक ५ दिनपछि सकुशल भेटिए

<span class='c1'>काठमाडौंको स्कुलबाट अपहरणमा परेका बालक</span> <span class='c2'>५ दिनपछि सकुशल भेटिए</span>

काठमाडौं  । काठमाडौंकै एक स्कुलबाट अपहरणमा परेका ५ वर्षिय विशाल चौधरीलाई प्रहरीले उद्धार गरेको छ । अहपरणमा परेको ५ दिनपछि उनको भक्तपुरको काँडाघारीबाट उद्धार गरिएको काठमाडौं प्रहरी प्रमुख छवीलाल जोशीले जानकारी दिए ।  उनका अनुसार अपरहरणमा संलग्न रहेको आशंकामा केही व्यक्ति पक्राउ पनि परेका छन् ।
काँडाघारीमा अपहरणकारीले छाडेर हिँडेको हुन सक्ने उनले बताए । क्षेत्रपाटीको सरस्वती बोर्डिङ स्कुलमा अध्ययनरत बालक चौधरीलाई छुट्टी हुने बेलामा अर्कै व्यक्तिले लगिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्