ईटहरी बसपार्कबाट लागूऔषधसहित २ युवक पक्राउ 

<span class='c1'>ईटहरी बसपार्कबाट लागूऔषधसहित</span> <span class='c2'>२ युवक पक्राउ </span>

सुनसरी, साउन १८ 

सुनसरीको ईटहरी उप-महानगरपालिका ९ स्थित बसपार्कबाट प्रहरीले लागूऔषधसहित २ युवकलाई पक्राउ गरेको छ।

बसपार्कस्थित खटिएको सिआरभी प्रहरीको टोलीले बिराटनगर १८ बस्ने १८ बर्षिय सुरज सिंह र मौसम खड्कालाई पक्राउ गरेको हो।

पक्राउ परेको उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक २४ थान, डाईजोल्याप २४ थान, फेनारगन २४ थान र १० थान नाईट्राभेट फेला पारी बरामद गरेको छ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी आवश्यक अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्