सप्तरीमा करेण्ट लागेर एक घाईते

<span class='c1'>सप्तरीमा करेण्ट लागेर</span> <span class='c2'>एक घाईते</span>

सप्तरी, साउन १८ 

सप्तरीको बोदेबर्साईन नगरपालिका ६ मा मंगलबार करेण्ट लागेर एक जना घाईते भएका छन्।

करेण्ट लागेर सोही नगरपालिका बस्ने ३५ बर्षिय राम नारायण यादब घाईते भएको प्रहरी चौकी काचनले जनाएको छ।

यादवलाई आफ्नै खेतमा पानी कटाउन मोटर चलाउने क्रममा अचानक करेण्ट लागेको थियो।

करेण्ट लागेर घाईते याबको एड्भान्स अस्पताल कल्याणपुरमा उपचार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्