विराटनगरका बास्केटबल खेलाडी काठमान्डौ प्रस्थान

<span class='c1'>विराटनगरका बास्केटबल खेलाडी</span> <span class='c2'>काठमान्डौ प्रस्थान</span>

विराटनगर २० साउन । विराटनगर बास्केटबल एकेडेमिका खेलाडीहरु राष्ट्रिय स्तरको बास्केट बल खेल्न काठमान्डौ प्रस्थान गरेका छन् । ललितपुर बास्केट बल संघले आयोजना गर्न २ दिने खुल्ला 3x3 बास्केटबल प्रतियोगिताका लागी विराटनगरबाट ४ खेलाडी खेलका लागी काठमान्डौ प्रस्थान भएको विराटनगर बास्केटबल एकेडेमीका प्रशिक्षक सरोज लम्सालले जानकारी दिए । साउन २१ गतेबाट हुन लागेको NeBA President Cup 3x3 Men's and Women's national Basketball Tournament 2017 को लागी विराटनगरकाबाट त्रिलोक बास्तोला, मुकेस यादव,महिम दाहाल र विवेक बस्नेत प्रतियोगीताको लागी छनौट भएर काठमान्डौ गएका हुन् । काठमान्डौको दशरथ रङ्गशालामा साउन २१ र २२ गते राष्ट्रिय बास्केट बल प्रतियोगीता हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्