सुन्दरहरैचामा युवाको करेन्ट लागेर मृत्यु

<span class='c1'>सुन्दरहरैचामा युवाको करेन्ट</span> <span class='c2'>लागेर मृत्यु</span>

मोरङ, साउन २३ गते
मोरङको सुन्दरहरैचा नगरपलिका-४ बाँसबारीमा आइतबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
ज्यान गुमाउनेमा सुन्दरहरैचा-४ का ३२ बर्षिय प्रकाश थापा रहेका छन्। राती ११ बजेतिर सोही ठाउँका मोहन गुरुङको घरमा डेरागरी बस्ने थापालाई सिटिसफारीको ब्याट्री चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भिर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती ११;४० बजे मृत्यु भएको प्रहरी चौकी गछियाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्