थलाहा खोलाले बगाएर एक बेपत्ता

<span class='c1'>थलाहा खोलाले बगाएर</span> <span class='c2'>एक बेपत्ता</span>

सुनसरी, साउन २५ गते
सुनसरीको गढी गाउँपलिका-६ बस्ने ४५ बर्षिय चैत ऋसीदेव मंगलबार सोही ठाउँको थलाहा खोलाले बगाएर बेपत्ता भएका छन्।
स्थानिय हर्क बहादुर मगरको घरबाट काम गरेर घर फर्कने क्रममा बेलुका ८ बजेतिर ऋसीदेव उक्त खोला तर्ने क्रममा बेपत्ता भएका हुन्।
उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कर्यालय छिटाहाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्