फरार ठग पक्राउ

<span class='c1'>फरार ठग</span> <span class='c2'> पक्राउ</span>

झापा, साउन २५ गते
फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सम्मानित झापा जिल्ला अदालतबाट ठगी मुद्धामा २ वर्ष ६ महिना कैद तथा २ सय ३८ रुपैयाँ जरिवाना तोके संगै फरार रहेका झापा अर्जुनधारा नगरपालिका-११ बस्ने जागिरमान राई र सोही अदालतबाट वन मुद्धामा २५ हजार ९ सय ८४ रुपैयाँ जरिवाना तोकेका झापा कन्काई नगरपालिका-३ बस्ने सेते भन्‍ने तिलक राई रहेका छन्।
पक्राउ परेका दुवैलाई सम्मानित जिल्ला अदालतको आदेश बमोजिम कारागार चलान गरीएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्