लागूऔषध बोकी हिडेका एक युवा बुढीगंगा गाउँपालिकाबाट पक्राउ

<span class='c1'>लागूऔषध बोकी हिडेका एक</span> <span class='c2'>युवा बुढीगंगा गाउँपालिकाबाट पक्राउ</span>

मोरङको बुढीगंगा गाउँपालिका-४ राहुल पेट्रोल नजिकैमोरङ केराबारी गाउँपालिका-७ बस्ने २१ बर्षिय उत्तम बराईली पक्राउ परेका छन्। बराइलीले शरिरको विभिन्न भागमा लुकाएर ल्याएको स्पास्मोप्रोक्सिभन ६४ ट्याब्लेट बरामद भएको छ।

उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्