बिपत्तिको कारण मिस कोशी सर्यो

<span class='c1'>बिपत्तिको कारण मिस</span> <span class='c2'>कोशी सर्यो</span>

विराटनगरमा हुन लागेको करिजम्याटिक मिस कोशी भर्खरै आएको बाढीको कारण सरेको छ । हिजो आइतबार तय गरिएको कार्यक्रम सरेको हो । तराई बिपत्तमा परेको हुनाले कार्यक्रम सार्नुपरेको करिजम्याटिकका निर्देशक अमलेस कर्णले जानकारी दिए । कार्यक्रम भदौ ९ गते गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्