ईलाममा करेन्ट लागेर एकको मृत्यु

<span class='c1'>ईलाममा करेन्ट लागेर</span> <span class='c2'>एकको मृत्यु</span>

ईलाम, साउन ३२ गते
ईलाम नगरपालिका ११ सोयाक बस्ने अन्दाजी वर्ष ७९ को शेर बहादुर फागोको बुधबार बिजुलीको पोलबाट करेन्ट लाग्दा ज्यान गएको छ।
बुधबार दिउँसो कुलोबाट खेतमा पानी लगाउनेक्रममा फागोलाई पहिरोले झारेको बिजुलीको पोलबाट करेन्ट लाग्दा मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामको टोली खटि गएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्