घर बनाउने क्रममा लडेर कामदार घाइते

<span class='c1'>घर बनाउने क्रममा</span> <span class='c2'>लडेर कामदार घाइते</span>

उदयपुर, भाद्र २ गते
उदयपुरको कटारी नगरपलिका- ४ गोलपार्क स्थित मंगलमाया तामाङको घर बनाउने क्रममा लडेर विहीबार एक कामदार घाइते भएका छन्।
घाइते हुनेमा कटारी नगरपालिका-५ भुल्के बस्ने अन्दाजी ३० बर्षिय सागर राई रहेका छन्।
घर बनाउने क्रममा अपरान्ह ४ बजेतिर २ तला माथीबाट अचानक खसेका उनको मिर्चैया अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्