त्रियुगा नगरपलिकामा बलेरो दुर्घटनामा २ घाइते

<span class='c1'>त्रियुगा नगरपलिकामा बलेरो</span> <span class='c2'>दुर्घटनामा २ घाइते</span>

उदयपुर, भाद्र १ गते
उदयपुरको त्रियुगा नगरपलिका-१४ मा विहीबार बलेरो गाडी दुर्घटना हुदा २ जना घाइते भएका छन्।
साउनेबाट गाईघाटतर्फ आउदै गरेको ज १ च १५४६ नम्बरको बलेरो दिउँसो १ बजेतिर अनियन्त्रित भइ दुर्घटना भएको थियो।
दुर्घटनामा बलेरोमा सवार उदयपुरको त्रियुगा नगरपालिका-११ बस्ने ५५ बर्षिय टिका बस्नेत र खोटाङ सिम्पानि-९ बस्ने १६ बर्षिय उमेश थापा घाइते भएका छन्।
घाइते दुवैलाई उपचारकोलागी विराटनगर ल्याइएको छ भने बलेरोका चालक फरार रहेकाले खोजीकार्य भइरहेको नगर प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्