पाँचथरमा १० हजार मतदाता थपिए

<span class='c1'>पाँचथरमा १० हजार</span> <span class='c2'>मतदाता थपिए</span>

गत साउन १ गतेदेखि जिल्लामा संचालन भएको मतदाता नामावली संकलनमा उक्त संख्यामा मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । जसमध्ये ५ हजार ३ सय ४३ जना पुरुष र ४ हजार ८ सय १४ जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गत साउन १ देखि जिल्ला निर्वाचन कार्यालय र भदौ १६ गतेदेखि गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको थियो । नामावली संकलन भदौ ३ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्