मोरङ मुस्लीम समाजद्धारा बाढी पिडीतलाई राहत र स्वास्थ्य जाँच

<span class='c1'>मोरङ मुस्लीम समाजद्धारा बाढी पिडीतलाई</span> <span class='c2'>राहत र स्वास्थ्य जाँच</span>

विराटनगर २ भदौ । कटहरी २ कदम गछियाका बाढी पिडीतहरुलाई मोरङ मुस्लिम समाजले राहत वितरण गरेको छ । शुक्रबार एक बाढी पिडीत क्षेत्रमा पुगेर १२५ जनाको स्वास्थ्य चेक जाच गरेको समाजका मेहबुब अालमले बताए ।

त्यस स्थानका १२५ घरधुरीका बाढी पिडीतलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरिएको अालमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्