लेजेन्ड रूम रिलाेडेडको बाढी पिडीतलाई सहयोग

लेजेन्ड रूम रिलाेडेडको बाढी पिडीतलाई सहयोग

विराटनगर २ भदौ । एक हप्ता आएको बाढीले धेरै जना घरविहीन हुन पुगेका छन् । कतिपय स्थानमा भने अझै बाढी पिडीतले राहत पाउन नसकोको जन गुनासो आईरहेका छन् । यसै विच विराटनगरमा रहेको लेजेन्ड रुम रिलोडेड (एलआरआर) ले परोपकार घाट छेउमा रहेका बाढी पिडीतलाई राहत तथा स्वास्थ्य चेकजाच गराएका छन् ।
त्यो भेगका बाढी पिडीतहरुले अझै सम्म कुनै पनि संघ सस्थाले राहत वितरण नगरेका कारण आफूहरुले राहत तथा स्वास्थ्य शिविर संचालन गरिएको एलआरआरका हेम यादवले आवीलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्