बिराटनगरका युवाले पाए लियो अफ द इयरको अन्तराष्ट्रीय अवार्ड

बिराटनगरका युवाले पाए लियो अफ द इयरको अन्तराष्ट्रीय अवार्ड

विराटनगर ३ भदौ । लायंस क्लब अंन्तराष्ट्रीय यूथ प्रोजेक्ट लियोको ‘लियो अफ द इयर’ विराटनगरका युवा रंजित भगतले चुमेका छन् । समाजका विभिन्न क्षेत्रमा आफ्नाे क्षमता र दक्षता बमोजीम सामाजिक काममा सहभागी भई तिनै कामको मुल्याङकन गरि संसार भरबाट लियो अफ दी इयर घोषणा गरिने चलन छ ।संसार भरिका २०० भन्दा बढि देश का लियोहरू मध्ये ३८ देशका लियोहरू लियो अफ दी ईयर बाट सम्मानित भएका छन् । १८ देखी ३० बर्ष का युवाहरू संग्लन नेपालबाट प्रतिनिधित्व गर्दै अंतरास्ट्रिय लियो अफ दी ईयरवाट बिराटनगर ग्रीन सिटी लियो क्लबका संस्थापक अध्यक्ष तथा हाल सीनियर एरिया संयोजकका रूपमा काम गर्दै आएका लियो रंजित भगत लियो अफ दी इयरको अर्वाड प्राप्त गरेका हुन् ।
लायन्स अंतरराष्ट्रीयबाट प्राप्त अवार्ड काठमानड़ौमा आयोजित लायंस क्लब अंतरास्ट्रिय डिस्ट्रीक घद्दछ ब्ज्ञ को प्रथम क्याबीनेट मीटिंग मा लायंस डिस्ट्रीक 325 A1का गभर्नर लायन लीला ढुगेल, लायन क्लब अंतराष्ट्रीयका निबर्तमान ड़ाईरेक्टर लायन संजय खेतान ,लायंस अंतराष्ट्रीय का डाइरेक्टर लायन भी के लूथरा निमित्त मल्टीपल डिस्ट्रिक अध्क्षय लायन सुनील भक्त श्रेष्ठ लगायतले अवार्ड प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्