विराटनगरमा ८६ हजार बढीको भन्सार छलेको सामान बरामद

<span class='c1'>विराटनगरमा ८६ हजार बढीको</span> <span class='c2'>भन्सार छलेको सामान बरामद</span>

मोरङ, भाद्र ४ गते
ईलाका प्रहरी कार्यालय रानीको तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत प्रहरीले शनिबार ८६ हजार ७ सय ८० मूल्य बराबरको भन्सार छलेको सामान बरामद गरेको छ।
उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउँदै गरेको अवस्थामा सो मूल्य बराबरको लत्ताकपडा, खाधान्न,खसी बोका प्रतिबन्धित रजनिगन्ध बरामद गरेको हो।

बरामद सामान आइतबार भन्सार कार्यालयमा बुझाईने प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्