आगालगीबाट ६ लाख बढीको क्षति

आगालगीबाट ६ लाख बढीको क्षति

संखुवासभा, भाद्र ४ गते
संखुवासभाको सिलिचुङ गाँउपालिका-३ लगुवा बस्ने धन बहादुर राईको घरमा शनिबार आगालगी भएको छ।
राईको ढुङगा माटोले बनेको २ तले घरमा विहान अचानक सल्केको आगोले घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ६ लाख ६२ हजार ७ सय बराबरको क्षति भएको स्थानियले बताए।
आगलागी प्रहरी चौकी ताम्कुमाबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणामा लिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्