विराटनगरमा आपतीजनक अवस्थामा दुई जोडी पक्राउ

<span class='c1'>विराटनगरमा आपतीजनक अवस्थामा</span> <span class='c2'>दुई जोडी पक्राउ</span>

विराटनगर, भाद्र ४ गते
प्रहरीले मोरङको रानी एरियास्थित होटलबाट आइतबार आपत्तीजनक अवस्थामा दुई जोडीलाई नियन्त्रणमा लिएको छ।


पक्राउ पर्नेमा भारत अररिया घर भएकी २५ बर्षिया एक तथा काठमाण्डौ घर भएकी २० बर्षिया युवती छन भने भारत फारविसगञ्ज घर भएका १९ र २८ बर्षिय दुई युवा रहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय रानीको टोलीले आइतबार बिहान ''होटल, लज तथा रेष्टुरेन्ट चेकजाँच अभियान" होटलहरु चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो।


पक्राउ परेका जोडीलाई आवश्यक अनुसन्धान पश्चात कानूनी प्रकृया शुरु गरिने इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्