वार्न द्वारा फेरि राहत बितरण ।

<span class='c1'>वार्न द्वारा फेरि</span> <span class='c2'>राहत बितरण ।</span>

भाद्र ५ , विराटनगर। हालै विराटनगर र अन्य तराईका जिल्लामा आएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीले तराईमा ठुलै नोक्सान भयो।

विराटनगरमा पनि यसको असर बिशाल देखियो। धेरै बिस्तापित भए। सरकारको आनाकानी बिच विराटनगरमा We Are Ready Nepal (WARN) नामक सस्थाले राहत बितरण गरेको छ।

दोस्रोपटक राहत बितरण गरेको संस्थाले विराटनगरमा एकै दिन दुई ठाउमा राहत बितरण गरेको छ। भातिगन्जमा मुखिया बस्ती र विराटनगर-१, शान्तिचोक सुकुम्बसी बस्ती सिङिया खोला छेउका दुबै ठाउँमा गरि करिब ७० परिवारलाई रु ५०००० बराबरको राहत बितरण गर्यो।

जसमा खाधान्न, त्रिपाल , औसधि , कपडा लगायत अन्य सामाग्रीहरु समाबेश गरिएको थियो। बाढी पीडितहरुको स्वास्थ जाँच तथा आवश्यक औसधिको प्रबन्ध मिलाइएको थियो।

भातीगन्ज सिङ्हिया खोलाको बगरमा बस्दै आएका मुखिया बस्तीहको घरहरु बाढिले बगाएको र स्थानीय एक स्कुलमा बस्न बाध्य छन् । उनिहरुलाइ थाप राहतको खाचो राहत खाचो रहेको WARNका संस्थापक नोभेल काफ्लेले जानकारी गराउनु भयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्