बाढी पिडितलाई भाजुयुबराज फाउन्डेसनको राहत

बाढी पिडितलाई भाजुयुबराज फाउन्डेसनको राहत

बिराटनगर भदौ ६ , बिराटनगरका बाढीपीडितका लागि भाजुयुबराज फाउन्डेसनले बुवाको मुख हेर्ने दिन (कुशे औशी) को अवसरमा राहत वितरण गरेको छ । फाउन्डेसनले बिराटनगरका ३५ बाढीपीडित परिवारको लागि राहत वितरण गरेको हो । होटेल नमस्कारमा आयोजित कार्यक्रममा भाजुयुबराज फाउन्डेसनका युनेश राज श्रेष्ठले उनीहरुलाई राहत वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्