बिराटनगरमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना २ घाईते

<span class='c1'>बिराटनगरमा मोटरसाईकल अनियन्त्रित भई</span> <span class='c2'>दुर्घटना २ घाईते</span>

बिराटनगर, भाद्र ६ गते
बिराटनगर महानगरपालिका १५ मा को ४ प ४६३२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाईते भएका छन्।
बिराटनगरबाट जोगवनी जाँदै गरेको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक चालक बिराटनगर १७ बस्ने २५ को अमर महतो मोटरसाईकलको पछाडी सवार बिराटनगर १० बस्ने २५ बर्षिय अजय साह घाईते भएका हुन्।
घाईते दुबैजनाको कोशी अस्पताल बिराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्