४५ हजार बढीको सामान विराटनगर भन्सार कार्यालयमा बुझाइयो

४५ हजार बढीको सामान विराटनगर भन्सार कार्यालयमा बुझाइयो

विराटनगर, भाद्र ५ गते
ईलाका प्रहरी कार्यालय रानीले आइतबार ४५ हजार ७६ सय ४५ मुल्य बराबरको अबैध सामान भन्सार बुझाएको छ।
भन्सार चोरी निकासी नियन्त्रण अभियान अन्तरगत उक्त कार्यालयबाट खटिएको टोलीले भारतबाट चोरी छिपाई भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको अवस्थामा खाद्यान्न समाग्री बरामद गरेको हो।
बरामद सामानहरु आवश्यक कारवाहीकालागी सोमबार विराटनगर भन्सार कार्यालयमा दाखिला गरिएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्