साल्ट ट्रेडीङ अगाडी सवारी दुर्घटनामा २ घाइते

<span class='c1'>साल्ट ट्रेडीङ अगाडी सवारी</span> <span class='c2'>दुर्घटनामा २ घाइते</span>

विराटनगर, भाद्र ७ गते

साल्ट ट्रेडीङ अगाडी बि आर ३८ जे ५५०० नम्बरको भारतीय नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिई अनियन्त्रित हुदा मोटरसाइकल चालक भारत जोगवनी बस्ने २१ बर्षिय अमित तत्मा र पछाडी सवार मोरङ बिराटनगर-१६ दरैया बस्ती बस्ने २० बर्षिय रोहित शर्मा घाईते भएका छन्।
घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्