योगी मृत अवस्थमा भेटिए

<span class='c1'>योगी मृत</span> <span class='c2'>अवस्थमा भेटिए</span>

भोजपुर, भाद्र ७ गते

भोजपुरको षडानन्द नगरपालिका-१४ बस्ने ६७ बर्षिय गणेश कुमार योगी मंगलबार मृत अवस्थमा भेटिएका छन्।
सोही ठाउँका श्री कुमार राईको घरमा काम घर्न भनी बसेका योगीलाई बेलुका ९;४५ बजेतिर सुतीरहेको ठाउँमा मृत अवस्थामा भेटेपछी प्ररहीमा खबर गरेका थिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय साङपाङबाट प्रहरीको टोली खटिगई घटनाबारे थप अनुसन्धान भइरेहको उक्त कार्यालयले जनाएको छ। यता सप्तरीको सुरुङ्गा नगरपलिका-५ बस्ने राज कुमार चौधरीको श्रीमती अन्दाजी ५० बर्षिया फुलमति चौधरीको मंगलबार राती अचानक मृत्यु भएको छ।
आफ्नै घरमा सुतीरहेकी चौधरीले केले टोकेको भनेपछी उपचारको लागी लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्तले बताए।
मृतकको शव राउ स्मारक अस्पताल लहानमा राखीएको छ भने घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कडोरवानाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्