बक्राह खोलाको किनारमा मानव कंकाल फेला

<span class='c1'>बक्राह खोलाको किनारमा</span> <span class='c2'>मानव कंकाल फेला</span>

मोरङ, भाद्र ७ गते
मोरङको सुनबर्षी नगरपलिका-४ बटरबारी स्थित बक्राह खोलाको किनारमा मंगलबार मानव कंकाल फेला परेको छ।
महिला पुरुष पहिवान गर्न नसकिने उक्त कंकाल स्थानियले अपरान्ह ४ बजेतिर भेटेपछी प्रहरी चौकी अमरदहमा खबर गरेका थिए। घटनास्थलमा प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्