आगलागीबाट ५ लाखको क्षति

<span class='c1'>आगलागीबाट ५</span> <span class='c2'>लाखको क्षति</span>

सोलुखुम्बु, भाद्र ८ गते
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ४ मा बुधवार आगलागी हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ। सोही ठाउँ बस्ने देवी बहादुर श्रेष्ठको ४ तले घरको भान्सा कोठामा अचानक बिजुलिको तार सर्ट भई आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको हो।
आगलागीबाट भाँडाबर्तन, खाद्यान्न, लत्ताकपडा, भान्सा घरसंग टासिएको कोठामा रहेको क्यामेरा १ थान जलेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। आगलागी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी दमकल र स्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्