धरानमा भाईको छुरा प्रहारबाट दाजु घाईते

<span class='c1'>धरानमा भाईको छुरा</span> <span class='c2'>प्रहारबाट दाजु घाईते</span>

सुनसरी, भाद्र ९ 

सुनसरीको धरान उप-महानगरपालिका १५ स्थित बिषमपथमा बिहीबार राती भाईको छुरा प्रहारबाट आफ्नै दाजु घाईते भएका छन्।

सामान्य बिबाद हुँदा सोही ठाउँ बस्ने बर्ष ३७ को राजु बिकलाई आफ्नै भाई बर्ष २१ को जोन बिकले आफ्नै घरको कोठामा छुरा प्रहार गरेका थिए।

छुरा प्रहारबाट घाईते बिकको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार बईरहेको छ भने छुरा प्रहार गर्ने जोन फरार रहेकोले खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्