ओली उपचार गर्न थाइल्याण्ड जाने भएपछी गौतम एमालेको कार्यवाहक अध्यक्ष

<span class='c1'>ओली उपचार गर्न थाइल्याण्ड जाने</span> <span class='c2'>भएपछी गौतम एमालेको कार्यवाहक अध्यक्ष</span>

काठमाडौं । नेकपा एमालेको कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमले पाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले आफू उपचारका क्रममा आज थाइल्याण्डको बैंकक जानुभएपछि नेता गौतमलाई कावा अध्यक्षको जिम्मा दिनुभएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। नेता ओली यही भदौ १४ गते स्वदेश फिर्ता हुने जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्