सुनसरीको देवानगञ्जमा आगालागीबाट २ लाख बढीको क्षति

<span class='c1'>सुनसरीको देवानगञ्जमा आगालागीबाट २</span> <span class='c2'>लाख बढीको क्षति</span>

सुनसरी, भाद्र ११ ,सुनसरीको देवानगञ्ज गाउँपालिका- २ बस्ने सराज अन्सारीको घरमा शनिबार आगलागी भएकोछ।गाई गोठमा बालेको घुरबाट अचानक सल्केको आगोले उनको फुसको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ।

आगलागी नेपाल प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रण लिएको इलाका प्रहरी कर्यालय देवानगन्जले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्