मोरङको विराटनगर -२ मुनालपथमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको को १८ प ७३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री विराटनगर-५ बस्ने अन्दाजी ७९ बर्षिय रुद्र प्रसाद सुबेदी घाइते भएका छन्। घाइते सुवेदीको विराट नर्सीङ होम विराटनगरमा उपचार भइरेहको छ भने मोटरसाइकल र चालक प्ररहीको नियन्त्रणमा छन्।