भारतबाट पटका भित्र्याउँदै गरेका भारतीय नागरिकलाई पक्राउ

<span class='c1'>भारतबाट पटका भित्र्याउँदै गरेका</span> <span class='c2'>भारतीय नागरिकलाई पक्राउ</span>

काठमाडौं । भारतबाट पटका भित्र्याउँदै गरेका बेला प्रहरीले बाराबाट २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी पोष्ट गण्डकबाट खटिएको प्रहरी टोलीले भारत मोतिहारी घोडासहन पूर्वी चम्पारण बिहारका ५५ बर्षीय अनत महतो र ३५ बर्षीय राजेश महतोलाई शनिबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट १ सय ४४ पोका पटाका समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका दुबैजनालाई प्रहरी हिरासतमा राति थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्