बेमौसमी तरकारीखेती तालीम सम्पन्न

<span class='c1'>बेमौसमी तरकारीखेती</span> <span class='c2'>तालीम सम्पन्न</span>

हुम्ला । समुदाय विकास कार्यक्रमको आयोजना तथा नेपाल सरकार तथा बेलायत सरकारको सहयोग सञ्चालित बेमौसमी तरकारीखेती सम्बन्धी सातदिने तालीम सम्पन्न भएको छ ।

तालीममा सहभागी सिमिकोट,स्याँडा नाम्खा, मुचु, खार्पुनाथ र सर्केगाड गाउँपालिका सहभागी २५ प्रशिक्षार्थीलाई सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले प्रमाणपत्र वितरण गरे ।

जिल्ला संयोजक राजबहादुर रोकायाले तरकारी बन्दाकोपी, मुला, धनिया, प्याज, लसुन र सागपातलगायतका हिउँदे तथा वर्षे तरकारी स्थानीय स्तरमै उत्पादन हुन थालेकाले सहज र सुपथ मुल्यमा तरकारी पाउन सकिने भएको जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्