उर्लाबारीमा जंगली हात्तीबाट क्षति

<span class='c1'>उर्लाबारीमा जंगली</span> <span class='c2'>हात्तीबाट क्षति</span>

मोरङ, भाद्र १२, मोरङको उर्लाबारी नगरपालिका २ सुनझोरा त्रिबेणी चौकमा जंगली हात्तीले क्षति पुर्याएको छ।

जंगलबाट निस्किएको ३ वटा जंगली हात्ती गाँउ पस्दा स्थानीय ओम बहादुर कार्की, भवानी प्रसाद भट्टराईको टाटी बेराले बनेको घरमा क्षति पुर्‍याएको छ।

हात्तीलाई देखेर भाग्ने क्रममा सोही ठाउँका ३२ बर्षिय बल बहादुर धिमाल घाईते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्