पानीमा डुबेर अढाई वर्षिया बालिकाको मृत्यु 

<span class='c1'>पानीमा डुबेर अढाई</span> <span class='c2'>वर्षिया बालिकाको मृत्यु </span>

मोरङ, भाद्र १३, मोरङको रगेलीमा सोमबार बिहान खाल्डोमा जमेको पानीमा डुबेर अढाई वर्षिया बालिकाको ज्यान गएको छ। रंगेली नगरापालिका ४ बस्ने दिपेन्द्र मण्डलको छोरी साक्षी कुमारी मण्डलको खेल्नेक्रममा आफ्नै घर पछाडी खाल्डोमा डुबेर ज्यान गएको हो। बालिकालाई घरका मानिसले पानीमा डुबेको देखेपछी उद्दार गरी उपचारकालागी लगेका थिए।

उनको रंगेली अस्पतालमा उपचार हुँदा हुँदै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्