कान्तिपुर टिभीका पत्रकार खतिवडासंग आवर विराटनगरको अभिमुखीकरण

<span class='c1'>कान्तिपुर टिभीका पत्रकार खतिवडासंग</span> <span class='c2'>आवर विराटनगरको अभिमुखीकरण</span>

विराटनगर भदौ १३ , आफ्नो समुहको क्षमता विकासको निम्ति विराटनगरको ओबि मिडिया प्रालिले आज अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कान्तिपुर टिभीका पत्रकार महाप्रसाद खतिवडासंग मिडियाको समुहले पत्रकारीता सम्बन्धि जिज्ञासा राखेका थिए । खतिवडाले कसरी फरक तरिकाले समाचार सम्प्रेषण गर्न सकिन्छ भनेर समुहलाई अभिमुखिकरण गरेका थिए । ओबि मिडियाले हरेक मंगलबार आफ्नो समुहको लागि क्षमता विकास कार्यक्रम गर्ने मिडियाका गोकुल कार्कीले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्