आउँदो आइतबार सार्वजनिक बिदा

आउँदो आइतबार सार्वजनिक बिदा

सरकारले आउँदो आइतबार (भदौ १८ गते) सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्वीको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

आइतबार देशभरका मुस्लिम समुदायले बकर ईद पर्व मनाउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्