बिराटनगरमा भव्यताका साथ गणपति महोत्सब मनाइयो

बिराटनगरमा भव्यताका साथ गणपति महोत्सब मनाइयो

बिराटनगर भदौ १५ , बिराटनगरमा बिगत १३ वर्ष देखि निरन्तर भइरहेको श्री गणपति महोत्सब यसपाली पनि भव्यताका साथ मनाइएको छ । यस पटकको कार्यक्रममा बिहारको सुपरस्टार पंकज मतवालाको कार्यक्रम रहेको थियो।  कार्यक्रममा भजन, डान्दिया , नितिया तथा मिमिकरीको कार्यक्रम गरिएको थियो ।

श्री गणपति महोत्सबको बिसर्जन शनिबार दिउसो ३ बजे देखि नगर परिकारमा हुदै तीनपैनी स्थित सिंग्या खोलामा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्