यस्ताे छ धरान-धनकुटा सडकखण्डकाे अवस्था

<span class='c1'>यस्ताे छ धरान-धनकुटा</span> <span class='c2'>सडकखण्डकाे अवस्था</span>

केही दिन अघि धरानबाट धनकुटा जाने सडकखण्डमा गएकाे पहिरोका कारण सवारीसाधन आवतजावतमा समस्या भएको छ । अहिले एक तर्फबाट बाट मात्रै सडक खुल्ला गरिएको छ । पहिराेका कारण अवरूद्ध सडक मर्मतको काम जारी रहेको हामीले पाएका छाैं ।तस्विरहरू: अावर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्