कोशी नदिमा नुहाउने क्रममा एक बेपत्ता

<span class='c1'>कोशी नदिमा नुहाउने</span> <span class='c2'>क्रममा एक बेपत्ता</span>

सुनसरी, भाद्र २० , सुनसरी बराह नगरपालिका-१ स्थित कोशी नदिमा नुहाउने क्रममा सोमबार एक जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा धरान-१७ रेल्वे बस्ने अन्दाजी ४० बर्षिय राम बाबु साह रहेका छन्। मलामी गएका साह बेलुका ५ बजेतिर नुहाउने क्रममा उक्त नदिमा बेपत्ता भएक हुन्।

उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्