१ नम्बर प्रदेश कार्यालय प्रमुख पशुपति उपध्यायको निरिक्षण भ्रमण

<span class='c1'>१ नम्बर प्रदेश कार्यालय प्रमुख</span> <span class='c2'>पशुपति उपध्यायको निरिक्षण भ्रमण</span>

झापा, भाद्र २१ , १ नम्बर प्रदेश प्रहरी प्रमुख पशुपति उपाध्यायले मंगलबार संघिय प्रहरी इकाई कार्यालय चन्द्रगढी तथा जिल्ला प्रहरी कार्यालय झापाको निरिक्षण भ्रमण गर्नु भएको छ।

निरिक्षको क्रममा उहाले प्रहरी कार्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ।

निर्देशनको क्रममा उहाँले बोल्नु हुदै वद्लिदो परिस्थितीलाई आत्मासाथ गर्दै हिम्मत र साहसका साथ प्रहरी सेवामा खटिन साथै प्रहरीले गर्नु पर्ने मुल कर्तव्य अपराध नियन्त्रण,सवारी दुर्घटना न्यनिकरण र अनुसाशनलाई प्रभावकारी बनाउदै लैजाने कुरामा जोड दिनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्