अखिल क्रान्तिकारीका मोरङका केन्द्रिय सदस्यहरुलाइ बिराटनगरमा स्वागत सम्मान

<span class='c1'>अखिल क्रान्तिकारीका मोरङका केन्द्रिय</span> <span class='c2'>सदस्यहरुलाइ बिराटनगरमा स्वागत सम्मान</span>

गत हप्ता काठमाडौमा सम्पन्न अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलनबाट निर्वाचित मोरङका केन्द्रिय सदस्यहरुलाइ बिराटनगरमा स्वागत सम्मान गरिएको छ ।
चुनावी प्रतिस्पर्धाबाट खुला सदस्यमा निर्वाचित जिसस नेउपाने र प्रदेश नम्बर १ को मधेसी कोटाबाट निर्वचित दिपेन्द्र मेहतालाइ अखिल क्रान्तिकारी तथा माओवादी केन्द्रका कार्यकर्ताले स्वागत गरेका हुन । बिराटनगर एयरपोर्ट मा भेला भएका नेता कार्यकर्ताले दुवैलाई फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।
यही भाद्र ७ देखि ११ सम्म अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन भएको थियो तर सहमतिबाट नेतृत्व चुनिन नसकेपछि चुनावी कार्यक्रम भने १३ र १४ गते गरिएको थियो । चुनावी प्रक्रियाबाट २ जना आएपनि मोरङबाट ५ जना केन्द्रिय सदस्य बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्