झापामा एक छोराले आमालाई खुकुरी हाने

<span class='c1'>झापामा एक छोराले</span> <span class='c2'>आमालाई खुकुरी हाने</span>

झापा, भाद्र २६ गते, झापको दमक नगरपालिका- ५ मा आइतबार छोराको खुकुरी प्रहारबाट आमा घाइते भएकी छिन्।२४ बर्षिय छोरा शिव कुमार सतारले अपरान्ह ४ बजेतिर सोही ठाउँका १८ बर्षिय दिनेश भुजेल संग लेनदेनको विषयमा झगडा गरेपछी आमा ३८ बर्षिय रेखा सतारले छुट्याउने क्रममा शिवले आमामाथि खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट घाइते रेखाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ भने शिव फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्