विराटनगरबाट अश्लिल कृयाकलापमा संलग्न भएको भन्दै तीन पक्राउ

<span class='c1'>विराटनगरबाट अश्लिल कृयाकलापमा संलग्न</span> <span class='c2'>भएको भन्दै तीन पक्राउ</span>

मोरङ, भाद्र २५। इलाका प्रहरी कार्यालय रानीको “अपरेशन फक्स” होटल, लज तथा रेष्टुरेन्ट चेकजाच गर्ने अभियान अर्न्तगत प्रहरीले शनिबार अश्लिल कृयाकलापमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई महिला सहित एक पुरुष रहेका छन्।

उनीहरुलाई विराटनगर-१३ स्थित स्वट होटलबाट शनिबार दिउँसो ३ बजेतिर पक्राउ गरको हो। पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्