सामाजिक संजालबारे बालबालिकालाई तालिम

सामाजिक संजालबारे बालबालिकालाई तालिम

बिराटनगर भदौ २६ , बिराटनगर-११ स्थित जनपथ स्कुलमा अध्ययनरत बिद्यार्थीहरुको लागि सामाजिक संजाल बिषयमा तालिम कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ बिराटनगर इनोभेटिभको आयोजनामा उक्त कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा युवा अभियन्ता सबिन दाहालले बालबालिकालाई सामाजिक संजालको सहि प्रयोग बिषयमा तालिम दिएको क्लबकी सिम्रन श्रेष्ठले बताइन । क्लबले "बी अ गिफ्ट टु स्कुल" अभियान संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्