५१४१ औं जयन्तीको अबसरमा विराटनगरमा विविध कार्यक्रम हुने

५१४१ औं जयन्तीको अबसरमा विराटनगरमा विविध कार्यक्रम हुने

विराटनगर २९ भदौ । नेपाल अग्रवाल युवा मंच विराटनगरले ५१४१ औं अग्रेसन जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । दिवसको अबसरमा आगामी भदौ ३१ गते देखि विराटनगरमा विविध कार्यक्रम गरी ५१४१ औ दिवस मनाउने भएको छ । आगामी भदौ ३१ गते विराटनगरमा टेवल टेनिस,व्याड मिन्टन,स्लो साईकल,पिट्टो,सेक रेस,हाउजी र रक्तदान जस्ता कार्यक्रम रहेको नेपाल अग्रवाल युवा मंच विराटनगरका कोषाध्यक्ष प्रदिप अग्रवालले जानकारी दिए । पछिल्लो समय मारवाडी समुदायका युवाहरुलाई एक जुट बनाई आपसी भाईचाराको सम्बन्ध कायम गर्नको लागी यो दिवसले सहयोग मिल्ने अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्